दफा २९
समितिको गठन
(१) केन्द्रको सम्पूर्ण काम कारबाहीको सञ्चालन, रेखदेख तथा प्रबन्ध गर्न देहाय बमोजिमको एक सञ्चालक समिति गठन हुनेछः–
(क) सचिव, स्थानीय विकास मन्त्रालय – अध्यक्ष
(ख) सहसचिव, अर्थ मन्त्रालय – सदस्य
(ग) सहसचिव, वातावरण मन्त्रालय – सदस्य
(घ) सहसचिव, नगरपालिका व्यवस्था महाशाखा,
स्थानीय विकास मन्त्रालय – सदस्य
(ङ) विशेषज्ञहरुमध्येबाट समितिले मनोनयन गरेको
एकजना महिला सहित दुईजना – सदस्य
(च) फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग
केन्द्रका कार्यकारी निर्देशक – सदस्य–सचिव
(२) उपदफा (१) को खण्ड (ङ) बमोजिम मनोनीत सदस्यको पदावधि चार वर्षको हुनेछ र निजको पुन मनोनयन हुन सक्नेछ ।